<<90000000>> viewers
<<266>> entrepreneurs in 18 countries
<<4647>> agroecology videos
<<107>> languages available

तरकारी उत्पादनका लागि बोराको टिलाको प्रयोग

Uploaded 4 years ago | Loading

बोरामा माटो भर्न सजिलो छ र थोरै सामाग्री भए पुग्छ ।  बोराको टिला बनाउनका लागि हामीलाई सिसल वा पोलीथिनको झोला तलको भाग नभएको लामो टिनको भाँडा र १ मिटर जति लामो पिभिसी पाइप चाहिन्छ । सतहको माटो र प्रांगारिक मल, साना ढुङ्गा२ वटा किल्ला र तरकारीको बेर्ना पनि आवश्यक पर्दछ ।

Current language
Nepali
Produced by
NOGAMU
Share this video:

Related Videos

With thanks to our financial partners