<<90000000>> viewers
<<320>> entrepreneurs in 18 countries
<<5432>> agroecology videos
<<110>> languages available

नर्सरी पोखरीमा भुरा पालन

Uploaded 4 years ago | Loading

माछाका भुरा अत्यन्तै नाजुक हुन्छन् । त्यसकारण राम्रो आम्दानी गर्न भुरालाई सुरक्षित तरिकाले ढुवानी गर्नेउचित वातावरणमा राख्ने र दाना खुवाउने गर्नुपर्दछ । यस्ता कूरामा ध्यान नदिएमा हामीले गरेको लगानी खेर जान सक्छ । यस भिडियोमा हामी गुणस्तरीय माछाको भुरालाई व्यवस्थित तरिकाले पोखरीमा हुर्काउने प्रकृया देखाउनेछौँ ।

Current language
Nepali
Categories
Produced by
AIS, MSSRF, WOTR
Share this video:

With thanks to our financial partners